ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

नेप्से झन्डै २६ अङ्कले बढ्यो, चार अर्ब ३५ करोडभन्दा धेरैको कारोबार

आज होटल तथा पर्यटन र लगानी समूहबाहेक अरू समूहको सूचक बढेको छ

  • हजुरकाे पाेष्ट

  • काठमाण्डौ –
    शेयर बजार काराेबार मापक नेप्से परिसूचक बिहीवार (आज) झन्डै २६ अङ्कले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन परिसूचक २५ दशमलव ८२ अङ्कले बढेर दुई हजार ६ सय ११ दशमलव १० विन्दुमा पुगेकाे छ ।

    बिहीवार होटल तथा पर्यटन र लगानी समूहबाहेक अरू समूहको सूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक एक सय ४२ दशमलव ८८ अङ्कले बढेको छ ।

    बिहीवार चार अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरका ९८ लाख ५८ हजार कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेडको ३० करोड ९६ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । यस्तै शिवम् सिमेन्ट लिमिटेडको १८ करोड ७२ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

    बिहीवार महिला लघुवित्त वित्तिय संस्था र सिनर्जी हाइड्रो इनर्जी लिमिटेडको शेयर मूल्य १० प्रतिशले बढेको छ । श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य भने दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech