ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गयो
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै –
    अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । शुक्रबार राति स्थानीय समय ७ बजेतिर भएकाे यस विस्फाेटमा परि अरु ७० जना घाइते भएका छन् ।

    अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पताल बाहिर सडकमा विस्फोट भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनामा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

    विस्फोटनका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेसन्समा पनि क्षति पुगेको अधिकारीहरुले बताएका छन् । घटनाबाट ज्यान गुमाउने तथा घाइते हुनेहरुमा स्वास्थ्यकर्मीहरु समेत छन् । विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुन लोगार जिल्लाबाट आएका विद्यार्थीहरु पनि घटनामा परेका छन् ।

    चालकले भीडमा पुर्‍याएर कारसहित विस्फोट गराएका र अहिलेसम्म घटनाको कसैले जिम्मा नलिएको बताइएको छ ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech