ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

छत्रदेव ६अर्घाखाचीमा बेवारिसे गाडिएकाे पाेलमा बिध्दुत तार ,ज्यान कसरि जाेगाउने ? स्थानियमा त्रास ।
  • नेचुरल विरहि

  • बैशाख १९  छत्रदेव अर्घाखाची
    अर्घाखाँचिकाे छत्रदेव गाउपालिका वडा नम्वर ६ मा विधुतको फलामे पोलको लागि आवस्याक रकम बिनियाेजन भएतापनि काठका पाेल बिस्थापित गर्ने कार्य अझैसम्म सम्पन्न भएकाे छैन,कहिँकतै अाइरन पाेल राखिएकाे ठाँउमापनि व्यवस्थित ढँगले राखिएकाे छैन ।

    यो दृश्य छत्रदेव –६ ठुलापोखरा कार्की पाटामाथी स्थानिय चन्द्रमणि भट्टराईकाे घर देखी तल जोडिएको बिजुलीको पोलकाे जुन हरियो रुखमा टाँसिएकै छ। यस्तै हरेक ठाउमा तारलाई रुखले छोएको छ ज्यानलाइ जोखिम छ घास दाउरा गर्न तथा हिड्डुल गर्न पनि निकै गाह्रो देखिन्छ ।

    उक्त क्षेत्रका बासीहरुले निवेदन र मौखिक गरि पटक पटकपटक वडा कार्यलयमा बडा अध्यक्षलाइ यसको सामधान खोज्दिन अाग्रह गर्दा पनि वार्ड कार्यलय र वार्ड नम्बर ६ का जनप्रतिनिधिले बेवास्ता गर्दै कुनै पहल नगर्नु अपराधकै रुपमा लिन सकिन्छ भन्ने स्थानिय को गुनासो रहेको एक स्थानियले हजुरकाे पाेष्टलाइ बताए ।


    समस्या आउछन सामधान गर्न सकिन्छ तर उम्किने र वस्ता नगर्ने कुरा लाई गैरजिम्मेवारीपन भन सकिन्छ निबेदन दिएको ३ ,४ महिना भएछ तर नतिजा सुन्य छ । त्यति मात्र नभएर भोलि यस खतरा ले निम्ताउने मानविय क्षति लाई हटाउन संबंधित निकायले बेलैमा ध्यान दिनुपर्छ ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech