सुन चाँदीको भाउ आज केही घटेको छ
  • हजुरकाे पाेष्ट

  • २ माघ,  काठमाण्डाै /  सुन चाँदीको भाउ आज केही घटेको छ ।

    हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदी तोलामा १० रुपैयाँले सस्तो भएको छ ।

    आज चाँदीको भाउ तोलामा १२ सय ५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech