ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वस्दै
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै /  नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । काठमाण्डौको बबरमहलमा रहेको एक होटलमा बैठक बिहान ११ बजेदेखि सुरु हुने नेकपा (एकीकृत समाजवादीले जनाएको छ ।

    दुई दिने पूर्ण बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा, एमसीसी परियोजना र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । पार्टीले आउँदो स्थानीय तह चुनावमा लिन सक्ने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिएकाछन ।

  • २५ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech