ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

बुढासुब्बा डिजिटलको युट्युव च्यानल ह्याकरको कब्जामा
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेपालको चर्चित युट्युव च्यानल ‘बुढासुब्बा डिजिटल’ फेरि ह्याक भएको छ । ह्याकसँगै च्यानलमा रहेका भिडिओ सामग्री गायब भएका छन् ।

    ह्याकरले च्यानल कब्जामा लिई इथेरियम क्रिप्टोकरेन्सीको प्रचार गर्ने भिडिओ लाइभ गरेका थिए । युट्युव च्यानलमाथि अनधिृकत पहुँचबारे अनुसन्धान भइरहेको र पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको कम्पनीले जानकारी दिएको छ ।

    बुढासुब्बाका अन्य दुई युट्युव च्यानल ‘बुढासुब्बा डिजिटल मुभिज’ र ‘बुढासुब्बा सङ्स’ भने सुरक्षित छन् ।

    सन् २०१२ मा सुरु भएको यो युट्युव च्यानललाई ५५ लाख बढीले सब्सक्राइब गरेका छन् । याे च्यानल नेपालकै सबैभन्दा सब्सक्राइबर धेरै हुने च्यानलमा दोस्रो स्थानमा छ ।

    दुई वर्षअघि पनि बुढासुब्बा डिजिटलको युट्युव च्यानल ह्याक भएको थियो ।

  • १७ चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech