ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

चीनको शङ्घाईमा लकडाउनपछि तीन जना सङ्क्रमितको मृत्युु
  • हजुरकाे पाेष्ट

  • ५ वैशाख, काठमाडौं /  कोरोना भाइरस फैलिएको चीनको शङ्घाई सहरमा लकडाउनपछि पहिलो पटक सङ्क्रमितको ज्यान गएको छ ।

    शङ्घाईमा हिजो तीन जना कोरोना सङ्क्रमितको ज्यान गएको समाचार एजेन्सी एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउने तीन जनाको उमेर ८९ देखि ९१ वर्षसम्मको रहेको स्थानीय प्रशासनले जनाएको छ ।

    स्थानीय प्रशासनका अनुसार उनीहरुमा कोरोना सङ्क्रमणसँगै अरु रोग पनि थियो । कोरोना सङ्क्रमण बढेपछि शङ्घाईमा यही अप्रिल महिनाको सुरुवातदेखि लकडाउनकाे घोषणा गरिएको थियो । यसअघि गएको मार्च महिनामा चीनको जिलिन प्रान्तमा कोरोनाका कारण दुई जनाको ज्यान गएको थियो ।

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech