ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार
  • हजुरकाे पाेष्ट

  • ५ वैशाख, काठमाण्डाै /  वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको डाक्टरले बताएका छन् ।

    गएको १ गते पिसाब सम्बन्धी सङ्क्रमण, मुटु सुन्निएको र मुटुको चाल सम्बन्धी समस्या भएपछि उहाँलाई ललितपुरकाे किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

    अहिले उहाँको मुटुको चालमा नियन्त्रण आएको र थप उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले जानकारी  दिएका छन ।

    अस्पतालले विगत तीन वर्षदेखि शताब्दी पुरुष सत्यमोहन जोशीको उपचार गर्दै आएको छ ।

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech