ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

मनसुनी वायु पश्चिमतिर सर्दै, आज पनि धेरै ठाउँमा पानी पर्ने
  • हजुरकाे पाेष्ट

  • २८९ जेठ,काठमाण्डाै । मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न लागेको मौसमविद्ले बताएका छन् । गएको आइतवार नेपालमा प्रदेश-१ हुँदै मनसुन भित्रिएको थियो ।

    मनसुन अहिले गण्डकी प्रदेशसम्म प्रवेश गरेको र बिस्तारै अब पश्चिमी क्षेत्रमा प्रवेश गर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिए । मनसुन भित्रिए पछि प्रदेश-१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा लगातारजसो पानी परिरहेको छ ।

    लगातारको वर्षाका कारण यी प्रदेशका ठाउँठाउँमा बाढी पहिरो जान थालेको छ । पहिरोले मुख्य राजमार्ग ठप्प हुँदा यात्रुले सास्ती पाइरहेका छन् । अहिले पनि यी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार बिहान लुम्बिनी प्रदेशका एक/ दुई ठाउँमा पनि पानी परेको छ ।

    अहिले पानी नपरेका ठाउँमा दिउँसो पानी पर्ने अनुमान गरिएको छ । आज प्रदेश-१, मधेस प्रदेशका धेरै ठाउँ तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि मौसमविद्को सुझाव छ ।

  • २९ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech