ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

नेप्से परिसूचक २९.८९ अंकले घट्यो
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । सेयर बजार परिसूचक नेप्से २९.८९ अंकले घटेको छ । बुधबार दोस्रो बजारमा २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर ३० हजार ६०२ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा सीमित भयो ।

    बुधबार कारोबारमा आएका मध्ये १७३ कम्पनीको मूल्य घट्दा २० कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएन । बुधबार कारोबारमा आएकामध्ये सबै उपसमूह घटेको छ । जसमध्ये व्यापार, लगानी, लाइफ इन्स्योरेन्स, जलविद्युत् र फाइन्यान्स उपसमूहको सूचक २ प्रतिशतसम्मले घटेको छ । घटेको बजारमा पनि आँधीखोला र सीवाईसी लघुवित्तको सेयर मूल्य ९सर्किट लेभलमा बढेको छ । दुवै कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ ।

    यस्तै बलेफी हाइड्रो, लाईफ इन्स्योरेनस कर्पोरेसनको सेयर मूल्य ८ प्रतिशत बढीले घट्यो । धेरै कारोबार हुने प्रमुख तीन कम्पनीमानेपाल टेलिकम, हिालयम डिस्टीलरी र बैंक अफ काठमाडौ छन् । यी कम्पनीको क्रमशः १२ करोड, ५ करोड २८ लाख र ५ करोड १६ लााख मूल्य बराबरको सेयर खरिद बिक्री भएको थियो ।

  • १ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech