ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

राजाराम पौडेल, किरण केसी र प्रेमराजा महत रवि लामिछानेको कार्यक्रममा
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । तीन चर्चित कलाकार राजाराम पौडेल, प्रेमराजा महत र किरण केसी पनि रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएका छन् ।

    राष्ट्रिय सभागृहमा आयोजना भएको पार्टी घोषणा समारोहमा यी तीन कलाकारले उपस्थित भएर समर्थन जनाएका हुन् । लामिछानेको नयाँ पार्टीप्रति समर्थन रहने जानकारी उनीहरुले दिएको स्रोतले दिएको छ ।

    ‘उहाँहरुले पार्टीलाई सघाउने जानकारी दिनुभएको छ,’ रवि लामिछाने समूहका एक सदस्यले अनलाइनखबरलाई भने, ‘रविजीले पार्टी गठनअघि उहाँहरुसँग पनि परामर्श गर्नुभएको थियो ।’

    यी तीनैजना रवि निकट मानिन्छन् । किरण र राजारामका फिल्मको प्रिमियरमा रविले पनि भाग लिने गरेका थिए । ‘सिमसिमे पानी’ फेम्ड गायक महत र रवि अमेरिकामा रहँदैदेखि निकट बनेका थिए ।

  • ७ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech