ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

सुरु भयो न्याय परिषद्को बैठक
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । ब्यवसायी इच्छाराज तामाङको मुद्दा मिलाउनका लागि जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको छलफलको अडियो सार्वजनिक भएपछि त्यसबारे छलफल गर्न बोलाइएको न्यायापरिषद्को बैठक सुरु भएको छ ।

    न्याय परिषदको उक्त बैठकमा सार्वजनिक अडियोमा मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरू राजकुमार कोइराला र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि छलफल हुनेछ । बैठकले जिल्ला न्यायाधीश कोइरालाका सम्बन्धमा भने ठोस निर्णय लिने बताइएको छ ।

    बैठकमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सर्वोच्चका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरला र न्याय परिषदका सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी उपस्थित छन् ।

     

  • ८ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech