ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सांसद समीना हुसेनले पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हुसेनले पेट्रोलियम पद्धार्थको मूल्यबृद्धिका कारण श्रमिक र निम्न आय भएकाहरुले चुल्हो बाल्न नसक्ने अवस्था भएको बताइन् ।

    उनले यस्तो स्थितिलाई ध्यान दिदैँ पेट्रोलियम पद्धार्थको मूल्य छिटोभन्दा छिटो घटाउन सरकारको ध्यानाकर्षण गराइन् । यसका साथै नेकपा (एकीकृत समाजवादी)की अर्की सांसद लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पद्धार्थको मूल्यबृद्धिको गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताइन् ।

    उनले नागरिकता विधेयक र संघीय निजामती ऐन छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । नेकपा(एमाले)का सांसद लालप्रसाद साँवा लिम्बूले विद्यालयहरुमा आजसम्म पाठ्यपुस्तक पुग्न नसकेको बताए ।

    उनले प्रथम त्रैमासिक परिक्षा आइसक्दा पनि पाठ्यपुस्तक नपाइएको बताए । उनले लाखौं विद्यार्थीहरुको भविष्य अन्यौलमा नपार्न सरकारलाई आग्रह गरे ।

  • ९ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech