ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी
  • हजुरकाे पाेष्ट

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषयले बहसकै रुप लिएको छ । सो पार्टीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले सत्ता गठबन्धनका अन्य दुई ठूला दल कांग्रेस र माओवादीका कारण आफ्नो पार्टी समस्यामा रहेको बताएका छन् ।

    आज नेकपा समाजवादीको पोलिटब्युरो बैठक बसेको छ । सो क्रममा पत्रकारहरुसँग कुरा गर्दै सांसद चौधरीले आफ्नो पार्टीको मन्त्री हेरफेर गर्ने निर्णयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा बाधक रहेको बताए । उनले प्रचण्डले देउवालाई दबाब दिएर मन्त्री हेरफेर गर्ने निर्णय कार्यान्वयन गर्न नदिएको आरोप लगाएका हुन् ।

    सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने, ‘गठबन्धनका नेताहरुको भनाइ र पार्टीको निर्णयलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने हो । तर हामीले जेठ २२ गते मन्त्री फेर्ने निर्णय गरेको आज २२ दिन भयो । तर कार्यान्वयन भइदिएन । कि त एकीकृत समाजवादी हामीलाई चाहिँदैन भन्नुपर्यो, हैन भने हाम्रो पार्टीको निर्णयलाई प्रधानमन्त्रीले किन कार्यान्वन गर्नुभएन ?’ उनले आफ्नो पार्टीको निर्णय कार्यान्वयन नहुनुमा प्रचण्ड र प्रधानमन्त्री दोषी रहेको बताए ।

  • १० असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech