ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

जसपा विभाजनः बाबुराम पक्षको भेलामा अहिलेसम्म ३४ केन्द्रीय सदस्य पुगे
  • हजुरकाे पाेष्ट

  • २८ असार ,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजनको संघारमा पुगेको छ । आज पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अलग-अलग भेलाको आयोजना गरेका छन् । योसँगै पार्टी फुटको औपचारिक कदम सुरू भएको हो ।

    अहिले संघीय परिषद् अध्यक्ष भट्टराई पक्षधरको भेला जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा भइरहेको छ । जहाँ अध्यक्ष भट्टराई पुगिसकेका छन् ।

    हालसम्म सो भेलामा केन्द्रीय निकायका १८ जना, केन्द्रीय समितिका ३४ जना, संघीय परिषद्का ३२ जना सदस्य भट्टराई पक्षको भेलामा सहभागी भइसकेका छन् । जसपाको केन्द्रीय कमिटी करिब ५ सय रहेको बताइएको छ ।

    यस्तै बाँकी पनि आउनेक्रम निरन्तर छ ।

  • २८ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech