ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

बालकाेट पुगेर ओलीलाई भेटे चिनियाँ नेता लिउले
  • हजुरकाे पाेष्ट

  • काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले भेट गरेका छन् । आज मंगलबार बालकोटस्थित ओलीकै निवासमा पुगेर चिनियाँ नेता लिउले  शिष्टाचार भेट गरेका हुन् ।

    लिउ अाफ्नाे प्रतिनिधिमण्डल सहित मंगलबार बिहान बालकोट पुगेका थिए । भेटवार्ता जारी रहेको जनाइएको छ ।

    साे वार्तामा अध्यक्ष ओलीसँगै एमाले  उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालका साथै विदेश विभाग प्रमुख डा. राजन भट्टराई पनि सहभागी रहेकाे जनाइएकाे छ ।

    नेता लिउ चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका थिए । उनी उच्चस्तरीय राजनीतिक भेटमा व्यस्त छन् ।

  • २८ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech