ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

श्रीलंकामा राष्ट्रिय आपत्तकाल घोषणा
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । श्रीलंकामा राष्ट्रिय आपत्तकाल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाया राजापक्ष देश छाडेर भागेपछि पछिल्लो अवस्थालाई मध्यनजर गर्दै आपत्काल घोषणा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    समाचार संस्था एएफपीसँग प्रधानमन्त्री कार्यालयका प्रवक्ता डिनुक कोलोम्बागेले राष्ट्रपति मुलुकबाहिर रहेकाले देशको पछिल्लो अवस्थाको सामना गर्न आपतकाल घोषणा गरिएको बताएका छन् ।

    मंगलबार राति राष्ट्रपति राजापक्ष सेनाको जहाजमार्फत मालदिभ्सको राजधानी माले पुगेका छन् । राजापाक्ष भागेसँगै श्रीलंकाली शासनमा दसकौंको वंशवाद अन्त्य भएको छ ।

    समाचारमा जनाइएअनुसार राष्ट्रपति राजापाक्ष श्रीमती र २ जना सुरक्षा अधिकारीसँगै मालदिभ्स पुगेका हुन् । श्रीलंकाली वायुसेनाले सरकारको आग्रहमा राष्ट्रपतिलाई जहाज उपलब्ध गराएको बताएको छ ।

  • २९ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech