ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

छत्रदेबमा बाँदरका कारण एक जनाको मृत्यु,
  • हजुरकाे पाेष्ट

  • ३ श्रवण,  अर्घाखाँची /    छत्रदेब गाउँपालिका वार्ड नम्बर ४ केरुगाका टंक खनाल आफ्नो बारिमा पसेको बाँदर धपाउने क्रममा घाइते भएका थिए । उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हिजो  मृत्यु भएको छत्रदेब वार्ड नम्बर ४ का स्थानीय समाजसेवी गिरिबाबु खनालले वताएकाछन। छत्रदेबमा प्रत्येक वर्ष बदेल बाँदर धपाउने क्रममा धेरै जनाले ज्यान गुमाउनु परेको छ। चुनावको समयमा गाउँपालिकाबाट बाँदर नियन्त्रण गर्न आफू जनप्रतिनिधि भएमा पुर्णरूपमा लाग्ने बताएपनी अहिलेसम्म स्थानीय कृषकहरुले बाँदर आंतकबाट छुटकरा पाउन सकेका छैनन्। नारामा मात्रै सिमित रहेको छ ।

  • ३ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech