ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

निर्वाचनका लागि ४ मंसिरको मिति स्वाभाविक र अपेक्षित : अध्यक्ष ओली
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४ मंसिरको मिति स्वाभाविक र अपेक्षित रहेको बताएका छन् ।

    विहीबार विदेशी सञ्चार माध्यमका पत्रकारहरुसँगको अन्तक्र्रियामा अध्यक्ष ओलीले मंसिर ४ मा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै यस्तो बताएका हुन् ।

    अध्यक्ष ओली प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निष्पक्ष हुनुपर्ने बताएका छन् । बिहीबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।

  • १९ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech