ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १ रुपैयाँ ८० पैसा, डिजेल प्रतिलिटर ४ रुपैयाँ ८० पैसा र हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँ घटाएर नेपाल पठाएको नेपाल आयल निगमले जनाएको हो ।

    भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि निगमलाई घाटा नै रहेको निगमले जनाएको छ । नेपाली बजारमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ रहेको छ । निगमका अनुसार नयाँ मूल्य हेरफेर भएपछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ घाटा रहेको छ ।

  • ३१ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech