ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय
  • हजुरकाे पाेष्ट

  • काठमाडौँ । राष्ट्रपतिबाट प्रमाणीकरण नभई फिर्ता आएको नागरिकता विधेयकलाई पुनः जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने सत्ता गठबन्धनले निर्णय गरेको छ ।

    आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले उक्त विधेयक संसदबाट पुनः पारित गरेर प्रमाणीकरणका लागि शीतल निवास पठाउने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक १५ दिनपछि संसदमा नै पुनर्विचार गर्न भनी टिप्पणसहित यही साउन २९ गते फिर्ता गर्नुभएको थियो । सो विधेयक फिर्ता भएको पत्रसहित आजको प्रनिनिधि सभा बैठकमा पेश भइसकेको छ ।

    पुनः छलफलका लागि संसदमा पेश भएको उक्त विधेयकलाई गठबन्धनका शीर्ष नेताहरुको बैठकले हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको स्रोतको भनाइ छ । यद्यपि संसदले यसलाई कसरी अघि बढाउँछ भन्ने कुरा हेर्न बाँकी छ । विधेयक हुबहु पास गर्ने गठबन्धनले निर्णय गरे पनि संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे भूमिका के हुन्छ, त्यसमा समेत भर पर्ने देखिन्छ ।

  • ३१ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech