ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

अक्सफोर्ड मा. विमा तिज मिलन कार्यक्रम सम्पन्न , संस्कृति संरक्षणमा लाग्नुपर्नेमा जाेड।
  • हजुरकाे पाेष्ट

  • भाद् १२ बुटवल ,अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले तिज मिलन तथा दरखाने कार्यक्रम एक समारोहबिच सम्पन्न गरेको छ। विद्यालयका प्रधानाध्यापक दिनेश भुसालको अध्यक्षता ,सहायक प्रधानाध्यापक सुमन भुसालको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा विद्यालयका विद्यार्थीले विभिन्न समुहमा आ- आफ्नो गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारकाे साथमा कक्षा ११ र १२ का विद्यार्थी तथा शिक्षक- शिक्षिकाहरूले पानीकाे प्रवाह नगरी आफ्नो प्रस्तुति देखाएका थिए।

    तिज मिलन कार्यक्रममा बाेल्दै विद्यालयका सहायक प्रधानाध्यापक सुमन भुसालले अक्सफोर्ड मा वि बुटवलको मात्र नभइ राष्टकै एक शैक्षिक गन्तव्य भएको हुदा सबैको राेजाई भएको उल्लेख गर्दै अक्सफोर्ड पठाइमा मात्र नभइ अतिरिक्त कुरामा पनि अगाडि भएको बताएका थिए।
    कार्यक्रम बाेल्दै विद्यालयका प्रधानाध्यापक दिनेश भुसालले अक्सफोर्ड मा वि एक ब्राड भइसकेकाे हुदा नतिजाहरूमा सधै राष्ट्रमै अब्बल बन्न सकेको कुरामा जाेड दिदै विद्यार्थीका अन्तरनिहित प्रतिभा पहिचान गरि अगाडि बढन हर तहबाट विद्यालयले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। साथै नेपालमा पश्चिमी संस्कृतिकाे अनुसरण हुदा नेपालका माैलिक संस्कृति लाेप हुने अवस्थामा रहेको हुदा सम्पूर्णले आफ्नो संस्कृतिलाई बचाउन लाग्नुपर्नेमा जाेड दिनुका साथै देश विदेशमा रहनुभएका सम्पूर्णमा तिजकाे शुभकामना ब्यक्त गरेका थिए। उक्त कार्यक्रमकाे सन्चालन विद्यार्थीद्वय रन्जित ज्ञवाली र आयुसा रेग्मीले गरेका थिए।

  • १२ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech