ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

चीनको कडा आपत्तिका बिचमै अमेरिकी जलसेनाको दुई जहाज ताइवान पुग्यो
  • हजुरकाे पाेष्ट

  • काठमाडौँ । अमेरिकी जलसेनाले आफ्ना दुई जंगी जहाज ताइवाननजिकै पुगेको बताएको छ। अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि पहिलोपटक अमेरिकाले यस्तो अपरेसन सुरु गरेको हो। पेलोसीले अगष्टको सुरुमा ताइवानको भ्रमण गरेकी थिइन्। उनको भ्रमणमा चीनले कडा आपत्ति जनाएको थियो।

    यद्यपि ताइवाननजिकै पश्चिमा मुलुकको जलसेनाको सैन्य अभ्यास कुनै नयाँ कुरा भने होइन। यसअघि पनि धेरै मुलुकले यो क्षेत्रमा यस्तो अपरेसन गरिसकेका छन्। चीनले भने यसमा कडा आपत्ति प्रकट गरेको छ। चीनले अमेरिकी जलसेनाको कदम भड्काउने किसिमको रहेको उल्लेख गरेको छ। साथै उसले ताइवान आफ्नो अभिन्न हिस्सा रहेको बताएको छ ।

     

  • १२ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech