ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

५८ औँ राष्ट्रिय बालदिवसको अवसरमा न्यु पाइनउड इङ्गलिश बोर्डिङ्ग स्कुलद्वारा सचेतना र्याली सम्पन्न
  • हजुरकाे पाेष्ट

  • भाद् २९ बुटवल ,५८ औँ राष्ट्रिय बालदिवसको अवसरमा न्यु पाइनउड इङ्गलिश बोर्डिङ्ग स्कुलले विभिन्न नारा लेखेकाे प्लेकार्ड सहितकाे सचेतना र्याली निकालेकाे छ। उक्त कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका विद्यालय ब्यबस्थापन समिति अध्यक्ष लक्ष्मण कार्कीले सम्पूर्ण विद्यार्थीलाई बाल दिवसको शुभकामना दिदै बाल बालिकाको अधिकार स्थापित गर्न अभिभावक तथा शिक्षकहरूकाे भुमिका महत्त्वपूर्ण रहेको हुदा बालमैत्री शिक्षण गर्न आग्रह गर्नुभएको थियोे ।

    उक्त कार्यक्रममा विद्यालयका कक्षा ६ देखि कक्षा ९ सम्मका करिब ६० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीले विभिन्न नाराहरू लेखिएका प्ले कार्ड बोकी बाल अधिकार स्थापित गरि हक र अधिकारकाे ग्यारेन्टी गर्न भन्दै नारा लगाएका थिए । सचेतना र्याली विद्यालय प्राङ्गणबाट सुरु भइ गोलपार्क, दुर्गामन्दिर, हाटबजार, क्याम्पस रोड हुँदै पुनः विद्यालय प्राङ्गणमा पुगेर काेणसभामा परिणत भएको थियो ।


    काेणसभामा बाेल्ने बक्ताहरूले अधिकार कानुनका दप्फामा मात्र भएर नहुने कार्यान्वयन पक्ष दरिलो हुनुपर्नेमा जाेड दिएका थिए।कार्यक्रममा कक्षा ६ देखि कक्षा ९ सम्मका कक्षा शिक्षकहरूले समन्वयात्मक भूमिका निर्वाह गरेका थिए ।

  • २९ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech