ब्रेकिङ
महालक्ष्मी लाइफ वुटवलमा ‘महिला सशक्तीकरण’ कार्यक्रम सम्पन्न
  • हजुरकाे पाेष्ट

  • पाैष १६, बुटवल / महालक्ष्मी लाइफ इन्स्योरेन्स बुटवल शाखामा आज महिला सशक्तीकरण कार्यक्रम प्रदेश प्रमुख यमलाल न्याैपानेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । जुन कार्यक्रममा वाल्दै नयाैपानेले अब आर्थिक रुपान्तरण, बचात र भविष्य सुनुयाेजित काे लागि लाइफ इन्स्योरेन्समा समावेस हुनु जरुरी भएको व्याक्त गरे । साथै यसमा महिला घरकाे अर्थ र गृह दुवै उनिहरुकाे नेतृत्वमा रहेकाे हुदा ईन्स्याेरेन्स वाहेक अरुले अर्थाेपार्जन र जिवनकाे ज्ञारेन्टिकाे लागि महालक्ष्मी लाइफले र याे महिला सशक्तीकरण मात्रै सफलतादेनेमा दावि गरेका छन । जुन कार्यक्रमकाे अध्यक्षता लक्ष्मी रायमाझीद्दारा सुरुभएकाे कार्यक्रममा आर्यान खान र कुसुम भण्डारीले पनि कम्पनि र इन्स्योरेन्सकाे वारेमा मन्तव्य राखेकाे कार्यक्रममा ५० जना भन्दा वढिकाे उपस्थित रहेकाे थियाे । जुन कार्यक्रम वुटवल शाखा प्रमुख गणेश भुषालले सञ्चालन गरेका थिए ।

  • १६ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech