ब्रेकिङ

पुर्व प्रधानमन्त्री ओलीद्वारा शिद्धबाबा हस्पिटल प्रा.लि बुटवलकाे अवलोकन

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

१० प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

मेल्भीन जोन्सको जन्मदिनमा गोल्डेन जुब्लीले गर्यो लिडरसिप तालिम
  • हजुरकाे पाेष्ट

  • बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले लायन्स क्लबका संस्थापक मेल्भीन जोन्सको जन्म जयन्तीको अवसरमा लिटरसिप तालिम सम्पन्न गरेको छ । तिलोत्तमाको निलगिरी चिल्ड्रन इङ्लीस बोर्डिङ्ग स्कुलमा भएको कार्यक्रमा ४० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षक राजिब खनालले प्रशिक्षण दिएका थिए ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. १२ कि वडा दलित महिला वडा सदस्य उमादेवी बि.क. को प्रमुख आतिथ्यता रहेको थियो भने विद्यालयका प्राचार्य मिना देउजा के.सि. को विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी क्लबका अध्यक्ष सुनिल कुंवर, विद्यालयका सह–प्राचार्य कमल प्रसाद पौडेलको आतिथ्यता समेत रहेको थियो ।

    कार्यक्रममा क्लबले गर्ने यस्ता कार्यहरुको प्रशंसा समेत गरेका थिए, भने आगामी दिनमा पनी युवा लक्षित सामाजिक कार्य गर्नुपर्नेमा जोड दिएका थिए । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष यादव अर्यालको अध्यक्षता रहेको कार्यक्रमको संयोजन बर्षा भट्टराई र कृष्टी भट्टराई गरेका थिए भने सञ्चालन क्लबका सचिब नारायण पोख्रेल र उपाध्यक्ष एवम् कार्यक्रमका व्यवस्थापक महेश ज्ञवालीले गरेका थिए ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech