ब्रेकिङ

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

१० राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे नवाै जिल्ला अधिवेशनकाे तयारी वैठक सम्पन्न

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा
  • हजुरकाे पाेष्ट

  • बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको आयोजनामा स्व. प्रेम प्रसाद आचार्यको सम्झनामा दिप प्रज्वलन एवम् श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।

    बुटवलको चौराहमा भएको कार्यक्रममा लियो लगाएतका अन्य विभिन्न क्षेत्रका ब्यक्तीत्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा दिप प्रज्वलन गरेर आचार्यको आत्माको चिर शान्तीको कामना गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

    सुनिल कुंवरको अध्यक्षता रहेको कार्यक्रको संयोजन क्लबका क्रियाशिल सदस्य एवम् तृतिय उपाध्यक्ष गोकुल भण्डारैले गरेका थिए भने सचिव नारायण पोख्रेलको सञ्चालन रहेको थियो ।

  • ११ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech