ब्रेकिङ

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

१० राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे नवाै जिल्ला अधिवेशनकाे तयारी वैठक सम्पन्न

चीनद्वारा अमेरिकालाई एक चीन नीति पालना गर्न पुनः आग्रह
  • हजुरकाे पाेष्ट

  • चीनले अमेरिकालाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न पुनः आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक विज्ञप्ति निकालेर दुई देशबीचको सम्बन्धलाई खलल पुर्याउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन ।

    अमेरिकी रिपब्लिकन कङ्ग्रेसका केभिन म्याकार्थीले केही हप्तापछि ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी रक्षा मन्त्रालयले भ्रमणको तयारी गरिरहेको बेला चीनको पछिल्लो प्रतिक्रिया आएको हो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओले चीनले आफूसँग कुटनीतिक सम्बन्ध भएका देशहरूले ताइवान क्षेत्रमा गर्ने जुनसुकै भ्रमण र गतिविधिको चीनले विरोध गर्ने उल्लेख गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    प्रवक्ता माओले अमेरिकी सांसदहरूले एक चीन नीति र चीन–अमेरिका सम्झौताको पालना गर्ने आशा व्यक्त गरे ।

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech