ब्रेकिङ

पुर्व प्रधानमन्त्री ओलीद्वारा शिद्धबाबा हस्पिटल प्रा.लि बुटवलकाे अवलोकन

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

१० प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

दिउँसो ३ बजे बस्ने बैठकमा आज सदस्यहरुले धारणा राख्ने

  • हजुरकाे पाेष्ट

  • २० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।

    दिउँसो ३ बजे बस्ने बैठकमा आज सदस्यहरुले धारणा राख्ने छन् । बिहीबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको ब्रिफिङ गरेका थिए ।

    उनले गृह मन्त्रालय रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिने कि नदिने भन्ने विषयले गठबन्धन संकटमा परेको ब्रिफिङ गरेका थिए ।

    नागरिकता विवादपछि सांसद र गृह मन्त्री पद गुमाएका रविले पुनः नागरिकता लिएपछि गृह मन्त्रालयमा दाबी गर्दै आएका छन् । तर प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय कसैलाई नदिने बताउँदै आएका छन् ।

    नेकपा एमालेसमेतले गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने अडान लिएको छ । रास्वापाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । बिहीबार बसेको रास्वपाको बैठकले दुई दिन कुर्ने निर्णय गरेको थियो ।

  • २० माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech