ब्रेकिङ

पुर्व प्रधानमन्त्री ओलीद्वारा शिद्धबाबा हस्पिटल प्रा.लि बुटवलकाे अवलोकन

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

१० प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

भ्यालेन्टाइनलाई लक्षित गरेर समय सार्वजनीक हुँदै
  • हजुरकाे पाेष्ट

  • बुटवल । प्रेम सम्वन्धमा रहेका र सम्बन्ध राख्न इच्छुक युवा–युवतीहरुको पर्वको रुपमा लिइने प्रेम सप्ताह चलिरहेको छ र यसै सप्ताहमा एउटा गित सार्वजनीक हुने तयारीमा रहेको छ, उक्त गित हो समय ।

     

    पार इन्टरटेन्टमेन्टको ब्यानरमा तयार गरिएको गितमा गायक प्रान्जल र बेनिसाको आवाज रहेको छ । गितको बुधबार पोष्टर सार्वजनिक गरिएको छ ।

     

    युवा पुस्तालाई लक्षित गरेर तयार गरिएको उक्त गित आउँदो शुक्रबार सार्वजनिक गरिने पार इन्टरटेन्मेन्टका निर्देशक आशिष कुमार केसी ले बताए । गितमा अनु आचार्य, अनिल पौडेल, आशिषकुमार केसी, प्रान्जल पोख्रेल लगाएतको अभिनय रहेको छ ।

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech