ब्रेकिङ

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

१० राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे नवाै जिल्ला अधिवेशनकाे तयारी वैठक सम्पन्न

डलरको मूल्य घट्यो
  • हजुरकाे पाेष्ट

  • २५ माघ, काठमाडौ। बुधवार (आज) डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको भाउ घटेको हो ।

    आज १ अमेरिकी डलरको खरीददर १३२ रुपैयाँ ०३ पैसा र विक्रीदर १३२ रुपैयाँ ६३ पैसा छ । मंगलवार १ अमेरिकी डलरको खरीददर १३२ रुपैयाँ ०७ पैसा र विक्रीदर १३२ रुपैयाँ ६७ पैसा थियो ।

    आज युरोको र पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । आज प्रतियुरोको खरीददर १४१ रुपैयाँ  ४६ पैसा र विक्रीदर १४२ रुपैयाँ ११ पैसा छ । अघिल्लो दिन प्रतियुरोको खरीददर १४२ रुपैयाँ  १५ पैसा र विक्रीदर १४२ रुपैयाँ ७९ पैसा थियो ।

    यस्तै आज १ पाउण्ड स्टर्लिङको खरीददर १५८ रुपैयाँ ३६ पैसा र विक्रीदर १५९ रुपैयाँ ०८ पैसा छ । अघिल्लो दिन प्रतिपाउण्ड स्टर्लिङको खरीददर १५८ रुपैयाँ ८७ पैसा र विक्रीदर १५९ रुपैयाँ ०८ पैसा थियो ।

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech