ब्रेकिङ

पुर्व प्रधानमन्त्री ओलीद्वारा शिद्धबाबा हस्पिटल प्रा.लि बुटवलकाे अवलोकन

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

१० प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

अर्घाखाँची मालारानि गाउालपकामा फागुन ६,७ र ८ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
  • हजुरकाे पाेष्ट

  • फागुन १, अर्घाखाँची / राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता छनाैट चरणकाे खेल संचालनकाे लागि मालारानी गाउँपालिकाकाे कार्यालय बाट राष्ट्रपति रनिङ्ग शिल्ड छनाैट चरणकाे खेलमा सहभागी हुने पालिका भित्रका जम्मा १४ वटा माध्यमिक विद्यालयहरूलाई सटपुट-२ थान, भलिबल-१ थान, नेट-१ थान, ज्यावलिङ थ्रो-२थान, खेल शिक्षक पाेशाक-१ थान मालारानी गाउँपालिका अध्यक्ष श्री दल बहादुर भट्टराई ज्युबाट माध्यमिक तह बिद्यालय खेल शिक्षकहरूलाई खेल सामाग्री हस्तान्तरण गरेकाछन सामाग्री हस्तान्तरण कार्यक्रममा खेल ब्यवस्थापन तथा निर्देशक समिति संयाेजक तथा गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले खेलकुदलाई ब्यवस्थित रूपमा संचाल गर्न सम्वद्व सबैलाइ अाग्रह गरेकाछन खेलकुदकाे बिकास र बिस्तारमा गाउँपालिका प्रतिवद्व रहेकाे समेत बताए । पालिका स्तरीय रनिङ्ग शिल्ड छनाैट चरणकाे खेल अादर्श मा.बि. खनदहकाे खेलमैदानमा फागुन ६,७ र ८ गते संचालन हुनेछ ।

  • २ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech