ब्रेकिङ

पुर्व प्रधानमन्त्री ओलीद्वारा शिद्धबाबा हस्पिटल प्रा.लि बुटवलकाे अवलोकन

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

१० प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

मिसन ग्रासरूट: नेकपा (एमाले) छत्रदेव ७ भगवतीमा अभिमुखिकरण कार्यक्रम समपन्न
  • हजुरकाे पाेष्ट

  • २६ फागुन, अर्घाखाँची / छत्रदेव गाउपालिका वडा न ७ भगवतीमा – मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्तर्गत नेकपा (एमाले) छत्रदेव गाउपालिका ७ वडा कमिटीको आयोजनामा वडा तहमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ।


    अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य कमरेड रामवहादुर रायमाझी , प्रदेश सल्लाहकार सदस्य नेत्र पाण्डे जिल्ला कमिटि सदस्य कमरेड तथा छत्रदेव गाउकमिटिशह इन्चार्ज कमरेड मनि पन्थी, जिल्ला कमिटी सदस्य नेत्र प्रसाद गैरे, क्षेत्रीय कमिटी सदस्य शाेभाखर पाण्डे लगाएत अतिथिहरुले पार्टीको वारेमा धारणा तथा प्रशिक्षण सञ्चालन गर्नुभयो । मिसन ग्रासरुट अभियान वडा तहका नेताहरुलाइ अभिमुखिकरण गराउनु भएको थियो।

    वडा कमिटी ले साविका वडाहरुलाइ विभिन्न टाेलमा विभाजन गरि तपसिलकाे मितिमा टाेल भेला गर्ने निर्णय गरेकाे छ , टाेल भेला ५ वटै टाेलमा सम्पन्न गर्ने गरि टाेल भेला गर्ने निर्णय गरियाे । टोल सम्मको २ महिने कार्ययोजना निर्माण तथा कार्यबिभाजन गरेको छ।

    साथै यश वैठकले पार्टी र जनप्रतिनिधि विचकाे छलफल गर्ने , पार्टीका सम्पूर्ण जनसंगठनकाे भेला तथा पुर्नगठन गर्ने, पार्टी प्रशिक्षण समेत गर्ने गरि निर्णय गर्याे । कार्यक्रम वडा कमिटी अध्यक्ष टामलाल पाण्डे काे अध्यक्षता, उपाध्यक्ष कमरेड कमला प्रधानले स्वागत मन्तव्य कमिटी सचिव कमरेड विनाेद खनाल काे सञ्चालनमा वैठक सम्पन्न भएको छ ।

  • २६ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech