ब्रेकिङ

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

१० राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे नवाै जिल्ला अधिवेशनकाे तयारी वैठक सम्पन्न

मिसन ग्रासरूटः अन्तर्गत आज  अन्तरक्रिया कार्यक्रम खनदहमा सम्पन्न ।

आधा दर्जन बढी कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरि एमाले प्रबेश

  • हजुरकाे पाेष्ट

  • २७ फागुन,अर्घाखाँची।  ने.क.पा.एमाले मालारानि ३ नं वडा कमिटीको आयोजनामा मिसन ग्रासरूट कार्यक्रम अन्तर्गत आज  अन्तरक्रिया कार्यक्रम खनदहमा सम्पन्न भएको छ।

    वडा कमिटी अध्यक्ष  दण्डपाणि पोखरेलको अध्यक्षता,ने.क.पा.एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य जिबनारायण कोईरालाको प्रमुख आतित्यतामा कार्यक्र सम्पन्न भयो ।

    उक्त कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि धर्मगत खनाल सहित ९ जना ने.क.पा.एमाले प्रबेश गरेको ने.क.पा.एमाले मालारानि गाउंपालीका कमिटी कार्यालय सचिव देविराम पोख्रेलले जानकारि दिनुभयो ।

  • २७ फाल्गुन २०७९, शनिबार प्रकाशित

  • Nabintech