२८ फागुन, अर्घाखाँची / छत्रदेव गाउपालिका वडा न ४ काे केरुङ्गा रिठारुखमा – मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्तर्गत नेकपा (एमाले) छत्रदेव गाउपालिका वडा ४ मा कमिटीको आयोजनामा वडा तहमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ।
अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले) नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष कमरेड पिताम्वर भुसाल, जिल्ला कमिटी उप सचिव कमरेड शम्भु पाेखरेल, जिल्ला कमिटि सदस्य रुपा प्रधान , शुमित्रा पन्त, सरस्वती भुसनल, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष कमरेड शाेभाखर पाण्डेय राष्ट्रिय जनजाति महासंघ नेपाल केन्द्रीय सदस्य कमरेड पवित्रा श्रेष्ठ, पालिका कमिटि उपाध्यक्ष कमरेड शान्ता थापा लगाएतकाे उपस्थितिमा सञ्चालन भएको छ । अतिथिहरुले पार्टीको वारेमा धारणा तथा प्रशिक्षण सञ्चालन गर्नुभयो । मिसन ग्रासरुट अभियान वडा तहका नेताहरुलाइ अभिमुखिकरण गराउनु भएको थियो।
वडा कमिटी ले साविका वडाहरुलाइ विभिन्न टाेलमा विभाजन गरि तपसिलकाे मितिमा टाेल भेला गर्ने निर्णय गरेकाे छ ,