Web Design In Nepal

लायन्स क्लब अफ बुटवल शान्तिदिप द्धारा तिलोत्तमा भलबारी स्थित श्रीजनसिल सस्थामा रहेका सडक बालबालिका लाई खाद्यान्न बितरण कार्यक्रम सप्पन्न

साउन २०, २०८१ आइतबार 512

बुटवल। लायन्स क्लब अफ बुटवल शान्तिदिप द्धारा तिलोत्तमा भलबारी स्थित श्रीजनसिल सस्थामा रहेका सडक बालबालिका लाई खाद्यान्न बितरण कार्यक्रम सप्पन्न गरेको छ । क्लबका अध्यक्ष विशाल पन्थिको अध्यक्षता र सचीव लक्ष्मी नारायण खनालको सन्चालनमा सप्पन्न कार्यक्रम को प्रमुख अतिथि District 325 P का District Governar MJF लायन्स पुरूषोत्तम पझधान हुनुहुन्थ्यो ।
त्यसैगरी अतिथि हरुमा Second VDG PMJF ला. बलराम भट्टराई , cabibet secretary MJF ला. माधव खनाल , District PRO MJF ला. एकदेव बस्याल, Area chief ला. दिपक प्रसाद श्रेष्ठ , Region chair person ला. बाबुराम खनाल , Zone chair person ला. शेषनारायण बस्याल, क्ल्बका पुर्ब अध्यक्ष चेतन भण्डारी, संस्थाका पदाधिकारी तथा क्लवका सम्पुर्ण सदस्य हरुको भब्य उपस्थितिमा भएको कार्यक्रममा उपस्थिति सम्पुर्णलाई कार्यक्रम संयोजक रेशम बन्जाडेले स्वागत गर्नुभएको थियो ।

जुलाइ १ तारिक  बाट  अगस्ट ३ तारिक  सम्म लायन्स क्लब बुटबल शान्तिदिपले दशवटा भन्दा बढी कायक्रम लायन्सको अन्तरास्ट्रिय क्मालवमा रिपोर्टिङ गरिसकेको तथा दीनदुखी गरिवको साथी भयर बर्ष भरि काम गर्ने समेत क्लवका अध्यक्ष विशाल पन्थिले जानकारी दिनुभयो ।
उक्त कार्यक्रम क्लबका सचेतक रेशम बन्जाडेका कान्छा छोराको जन्मदिनको अबसर पारेर आयोजना गरिएको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्