Web Design In Nepal

राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा धुव्र आचार्य नियुक्त

पुष १७, २०८१ बुधबार 102

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा धुव्र आचार्यलाई नियुक्त गरेको छ ।

मन्त्री परिषद्को बैठकले राखेपको रिक्त उपाध्यक्ष पदमा मदन भण्डारी स्पाेस्टर्स एकेडेमीकाअध्यक्ष समेत रहेका आचार्यलाई नियुक्त गरेको हो ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उपाध्यक्षमा आचार्यलाई नियुक्त गरिएको बताए ।

उनले मन्त्रालयको सिफारिसमा आचार्यलाई नियुक्त गरिएको उल्लेख गरे ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्