Web Design In Nepal

बुटवल बहुमुखी क्याम्पसकाे क्याम्पस प्रमुखमा डा.अरूण कुमार क्षेत्री नियुक्त

पुष २९, २०८१ सोमबार 141

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले बुटवल बहुमुखी सहित विभिन्न २४ वटा क्याम्पसको क्याम्पस प्रमुख नियुक्त गरेको छ। त्रिवि कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्त गरेको हो।

क्याम्पस प्रमुखका लागि छनोट समितिमार्फत खुला आवेदन आह्वान गरेको थियो। छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको त्रिविका प्रवक्ता एमन सिंह बोहराले जानकारी दिए।
लुम्बिनी प्रदेशकै सबैभन्दा ठुलाे तथा देशकै उत्कृष्ट क्याम्पस मध्येको
बुटवल बहुमुखी क्याम्पसमा स्नातकोत्तर कार्यक्रम संयाेजक डा.अरुण कुमार क्षेत्री नियुक्त भएका छन् ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्