
माघ ३, बुटवल
नेपालकै प्रतिष्ठित सस्था ईन्टरनेशनल क्यारिअर काउन्सेलिङ्ग सेन्टर ICCC, बुटवलमा मल्टिडेस्टिनेशन काउन्सेलिङ्ग कार्य सम्पन्न गरेको छ | सन २०१४ बाट क्यानेडाको स्टुडेन्ट भिसामा काम गरिरहेको आईसिसिसिले यसै वर्षबाट युके, युएसय र अष्ट्रेलियाको समेत सेवा सुरु गरेको आईसिसिसिका प्रवन्ध निर्देशक ईन्जिनियर राम खडकाले जानकारी दिएका छन |
आईसिसिसिको हेड अफिसका मल्टिडेस्टिनेशन सटिफाइट काउन्सिलर युवराज खडकाबाट बिहिबार बुटवलको ट्राफिक चोकमा रहेको बुटवल कार्यलयबाट करिव १०० जनालाई काउन्सेलिङ्ग प्रदान गरिएको हो | विभिन्न देशका विभिन्न बिश्वबिद्धालयको विभिन्न विधाका स्नातक तथा स्नातकोत्तर अध्ययनका लागी उपस्थित भएका विद्यार्थीहरुले जिज्ञासा राखेका थिए |
आईसिसिसि आफैमा अब्बल सस्था भएको र हाल सम्म ९०% सक्सेस रेट रहेको बताईएको छ | आईसिसिसि बुटवल कार्यलयमा आईएलटिस, स्याट र पिटिईको कक्षाहरु समेत व्यवस्थित रुपमा संचालन भैरहेका छन | आईएलटिसमा ८.५, स्याटमा न्युनतम १५४० अन्क प्राप्त गरेका सटिफाइट ट्युटरहरुबाट ट्युसन क्लास सन्चालन भैरहेको छ भने पिटिईमा ग्यारेन्टी सहित प्रत्येक ब्याण्डमा ६५ ल्याउने गरि क्लास चलिरहेको आईसिसिसि बुटवलका व्यवस्थापक ईन्जिनियर अर्जुन अर्यालले जानकारी दिएका छन |
प्रतिकृया दिनुहोस्