
माघ २०, २०८१ आइतबार 42
२० माघ, काठमाडौं – हत्या आरोपमा एक जना पक्राउ परेका छन् । रसुवाको उत्तरगया गाउँपालिका– १ घर भई सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित बोगटिटार बस्ने ६० वर्षीय प्लेत्ता तामाङको हत्या अभियोगमा शनिबार साँझ प्रहरीले एक जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उत्तरगया गाउँपालिकाकै ५ नम्बर वडा बोगटिटार बस्ने ४३ वर्षी बिचारी तामाङ रहेका छन् ।
प्रतिकृया दिनुहोस्