
माघ २१, बुटवल – नयागाउ वुटवलमा नया व्यावस्थापन सहित वुटवलमा रहेकाे मारिया मन्टेस्वरीले नया व्यावस्थापन सहित आज सरस्वती पुजाकाे दिनमा पुजासंगै सुरुवात भएको छ ।
कार्यक्रमकाे अध्यक्षता संस्थाका अध्यक्ष मधु प्रसाद अर्यालकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वुटवल उपमहानगरपालिकाकाे उपमेयर सावित्रा अर्यालकाे प्रमुख आतिथ्यता, सामाजिक व्यात्तित्व दिलराज शर्मा, लालवहादुर गुरुङ लगाएतकाे आतिथ्यता मा सञ्चालन भएको कार्यक्रम शैक्षिक व्यात्तित्व डा. वुद्दि शर्मा, शैक्षिक व्यात्ति ई गाेविन्द लामिछाने, सामाजिक व्यात्तित्व शाेम वहादुर विक काे शुभकामना मन्त्वयवाट कार्यक्रम सुरुभएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथिले अवका दिनमा नयागाउ र यस आसपासका साना वच्चाहरुलाइ नया व्यावस्थापन सहितकाे कार्यक्रम लिएर आएकाे मारिना मन्टेस्वरीले अवका दिनमा थप प्रगति र वच्चाहरुकाे भावना अनुरुप शैक्षिक वातावरण सहित पठन पाठनगर्ने जानकारी गराउनु भयाे । कार्यक्रममा स्वागत मन्तव्य ई. छविन्द्र भट्टराई र महेन्द्र उपाध्याय द्धारा सञ्चालन गर्नुभएको थियाे ।
प्रतिकृया दिनुहोस्