Web Design In Nepal

नेकपा (एमाले) छत्रदेव गाउपालिका कमिटीको प्रथम पुर्ण वैठक सम्पन्न

फागुण १२, २०८१ सोमबार 359

फागुन १२, अर्घाखाँची –  नेकपा  एमाले छत्रदेव गाउपालिका कमिटीकोकाे प्रथम पुर्ण वैठक सम्पन्न भएकाे छ।


रामजी प्रसाद पाण्डेकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा एमालेले ३ महिना जरा अभियान कार्यक्रम अन्तरगतका लागि पार्टी जिल्ला कमिटिकाे सर्कुरल सचिव प्रकाश पाैडेलकाे वाचनसगै अवका तीन महिना छत्रदेव गाउपालिकाका वडा तह र टाेल हुँदै गाउँ घरसम्म पार्टीको कार्यक्रम लाैजाने गरि निर्णय गर्याे । अवकाे तीन महिना पार्टी नेता कार्यकर्ता सवै टाेल टाेल र प्रतेक मतदातासंग पार्टीकार्यक्रम लिएर जाने समेत निर्णय भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश कमिटि सदस्य मनि पन्थि, विशेष अतिथिमा केन्द्रीय प्रतिनिधि परिषद् सदस्य प्रकाश ज्ञवाली तथा पालिका सम्वन्य प्रमुख माधव पन्थी जिल्ला कमिटि सदस्य रुपा प्रधान लगाएतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

वैठक उपाध्यक्ष शान्ता थापाकाे स्वागत मन्तव्य रामजी पाण्डेयकाे अध्यक्षता र सचिव प्रकाश पाैडेलकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्