Web Design In Nepal

नेपाल शिक्षक महासंघका पदाधिकारी र शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबिच वार्ता सुरू

बैसाख १६, २०८२ मंगलबार 174

काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबिच वार्ता शुरु भएको छ ।

शिक्षा मन्त्रालयमा शुरु भएको वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल हुनेछ । हिजोको वार्तामा सकारात्मक रहेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।

मंगलबार महासंघको विस्तारित पदाधिकारी बैठक बसेको थियो । बैठक सकेपछि शिक्षामन्त्रीसँग वार्ताका लागि सिंहदरबार गएका हुन् ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्