Web Design In Nepal

समाचार१

राष्टिय युवा संघ नेपाल अर्घाखाँचीको दशौ जिल्ला अधिवेशन चैत २२ गते

राष्टिय युवा संघ नेपाल अर्घाखाँचीको दशौ जिल्ला अधिवेशन चैत २२ गते

Posted in नेपाल, राजनीति, समाचार, समाचार१, साधारण सभा, होम पेज(uncategorised)
अर्घाखाँची । राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको पुर्ण वैठक नेकपा एमाले जिल्ला पाटी कार्यलय सन्धिखर्कमा सम्पन्न भएको छ। संगठनका जिल्ला अध्यक्ष शोभाखर पाण्डेको अध्यक्षमा बसेको बैठकले राष्टिय युवा संघ नेपाल अर्घाखाँचीको दशौ जिल्ला अधिवेशन चैत २२ गते शुक्रबार गर्ने निर्णय गरेको छ ।   नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्वर भुषालको प्रमुख आतिथ्यता, उपाध्यक्ष तथा जनसंगठन सम्वन्नयन सम्यन्त्रका संयोजक शम्भु पोखरेलको विशेष आतिथ्यता, जिल्ला कमिटी सदस्य तथा फ्याक्सन इन्चार्ज नारायण वस्याल, संगठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज  विक्रम खनाल, प्रदेश कमिटि सदस्य अभिनव भुषाल, वसन्त केसी लगायतका नेताहरूको आतिथ्यता रहेको थियो। वैठकले  यहि चैत्र १५ गते सम्म प्रतेक वडावाट १ महिला सहित २ खुल्ला प्रतिनिधि ल्याउने र बाकी कामको लागि विभिन्न उप समितिहरू गठन गरेको छ । बैठकमा बोल्ने वक
आर्थिक अनुसन्धान केन्द्र नेपालद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आर्थिक अनुसन्धान केन्द्र नेपालद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted in अर्थतंत्र, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, राजनीति, लुम्बिनी प्रदेश, विचार, समाचार१, होम पेज(uncategorised)
माघ २६, बुटवल - आर्थिक अनुसन्धान केन्द्र नेपाल देशमा विधिकाे शासन र याेग्यव्यक्तीले उपयुक्त जिम्मेवारी नहुदासम्म युवाले देश छाड्नेदर घटाउन कठिन रहेकाे विज्ञहरुकाे निष्कर्ष शनिबार बुटवलमा आर्थिक अनुसन्धान केन्द्र नेपालकाे आयाेजनामा भएको बढ्दो युवा जनशक्ति र पुँजीकाे पलायनले प्रादेशिक अर्थतन्त्रमा पार्ने प्रभाव विषयमा अन्तरक्रिया कार्यक्रममा सहभागीले याे बताएका छन् । उक्त कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर बावुराम ज्ञवाली रहनु भएको थियाे । कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि ज्ञवालीले देश छाड्नेहरुकाे लाईनले यहाँ बसेका युवामा निरासा आउनु हुदैन । देश हामी आफैले बनाउनुपर्छ । ज्ञान र अनुभव आर्जनको लागि विदेश गएता पनि मातृभूमिकाे माया र समृद्धिका लागि सक्रिय याेगदान गर्नका लागि नेपाल फर्केकीएर कर्म गर्नुपर्ने बताउनु भयाे । विशिष्ट अतिथि संविधान सभा
भाेलि लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

भाेलि लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

Posted in जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, लुम्बिनी प्रदेश, विचार, समाचार, समाचार१, होम पेज(uncategorised)
माघ २०, दाङ - लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदैछ । माघ २१ गते सोमवार भोली प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिदैँछ । प्रदेश प्रमुखको बिशेष उपस्थितीमा मुल समारोह आयोजना गर्न थालिएको हो । बाजागाजा सहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरुका स्टलहरु समेत राखिने छन् । यसैगरी स्थापना दिवसलाई भब्य र उत्सवमय बनाउन माघ २०, २१ र २२ गते तीन दिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावलीगरी मनाउने कार्यक्रम रहेको छ । शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभुषा सहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ । झाँकीहरुको वि