उपत्यकासहित देशभर वर्षा, कास्की र सिन्धुपाल्चोकमा बढी पानी

Shares

२१ भदौ काठमाण्डौ- गएको रात काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। अन्य स्थानको तुलनामा कास्की, सिन्धुपाल्चोक, सुनसरी र पाँचथरमा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भेलबाढी आउने खालको ठूलो वर्षा भने कतै नभएको महाशाखाले स्पष्ट गरेको छ। आज पनि पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै भागमा मध्यम वर्षा पर्ने सम्भावना रहेको छ।


😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.