बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रुपन्देही जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। सोमबार बिहानदेखि जेनजीले सुरु गरेको आन्दोलन आज पनि हुने भएपछि जिल्ला सुरक्षा समितीको बैठक पछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निशेधाज्ञा जारि गरेको हो।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज मंगलबार बिहान ९ः३० बजे देखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारि भएको जनाएको छ।
Post Views: 656






