डिएसपी मधु नेपाल रुपन्देही प्रहरीको नियन्त्रणमा

Shares

बुटवल । प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल पक्राउ परेका छन् ।
नवलपरासी पूर्वमा कार्यरत डिएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् ।

नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार साँझ पक्राउ गरेको हो ।

नेपालकी श्रीमतिको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

स्रोतका अनुसार नेपालले प्रहरीकै असईलाई दोस्रो विवाह गरेका हुन् ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
1

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.