राजबिराज । हुलाकी सडक खण्ड अन्तरगत सर्लाहीको ब्रह्मपुरीमा भएको सवारी दुर्घटनामा दुई युवाको ज्यान गएको छ। गएराती सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा भारतीय नम्वरको गाडीले मोटरसाइकलमा सवार ३ जनालाई ठक्कर दिएको थियो।
उक्त दुर्घटनामा परि प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउपालिका–२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको छ। भने अर्का एक जना गम्भीर घाइते भएका छन्
Post Views: 513






