सत्ताधारी दलको बैठकमा उपेन्द्रले पठाए उपमहासचिव

Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपमहासचिव रेखा यादवलाई पठाएका छन् ।

केपी ओली नेतृत्वको सरकार असफल भएको भन्दै समर्थन फिर्ता लिएका उपेन्द्रले आज गठबन्धनको बैठकमा पार्टीको प्रतिनिधि पठाएका हुन् ।

कांग्रेस एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउनको लागि हस्ताक्षर संकलन गरिरहेको छ ।

अहिले कांग्रेस संसदीय दलको कार्यालयमा गठबन्धनको बैठक बसिरहेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.