ध्वनि प्रदूषण नियन्त्रणका लागि प्रहरीको आग्रह- अनावश्यक नखोकौं, कुकरको सिठ्ठी नलगाउँ।

Shares

काठमाडौं उपत्यका प्रहरी कार्यालयले शान्त छिमेकी अभियान सञ्चालन गर्दै शौचालयको फ्लस गर्दा समेत ध्वनि कम गर्ने उपाय अपनाउन अनुरोध गरेको छ।

बुधबार ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन गर्दै पाँच वटा बुँदा र त्यसका उपबुँदाहरू राखेर विभिन्न प्रकारका अनुरोध गरेको हो।

जसमा अबेर राति शौचालयको फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अनपाउन समेत अनुरोध गरेको हो।

त्यस्तै राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी लगाउने काम नगर्न पनि प्रहरीले अनुरोध गरेको हो।

कार्यालयले फोन कल गर्दा आवाज कम गर्न, हेडफोन प्रयोग गर्न, अबेरसम्म ठूलो स्वरमा गफ नगर्न, भान्सामा भाडाँकुडाँको ठूलो आवाज उत्पन्न नगर्न अनुरोध गरेको हो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.